उपरोक्त सम्बन्धमा यस माया प्रेम स्मृती प्रतिष्ठानले गण्डकी गाँउपालिका र सहिद लखन गाँउपालिकामा संचालन गरिरहेको Project for Empowering the Small- Holder farmers' Action (PESHA) पेशा परियोजना को लागी २०८२ साउन १९ गतेका दिन प्रकाशित सुचना बमोजिम सामाजिक परिचालक पद ( १ जना ) का लागि निबेदन पेश गरि छोटो सुचिमा छनोट भई लिखित र अन्तरवार्तामा सहभागिहरु मध्ये तपशिल बमोजिमका उम्मेदवारहरुलाई छनोट गरि यो सुचना प्रकाशित गरिएको छ ।
उपरोक्त सम्बन्धमा यस माया प्रेम स्मृती प्रतिष्ठानले गण्डकी गाउँपालिका र सहिद लखन गाउँपालिकामा संचालन गरिरहेको Project for Empowering the Small-Holder Farmers' Action (PESHA) परियोजना अन्तर्गत सामाजिक परिचालक (१ जना) पदको लागि २०८२ साल साउन १९ गते प्रकाशित सूचना अनुसार पेश गरिएका आवेदनहरूमध्ये छोटो सूची तयार गरी लिखित परीक्षा र अन्तर्वार्ता सम्पन्न गरिएको थियो। यसरी सम्पन्न भएको प्रक्रिया पश्चात् तपसिलबमोजिमका उम्मेदवारहरूलाई उक्त पदका लागि छनोट गरीएको बारे सूचना प्रकाशित गरिएको छ।
तपसील
पद : सामाजिक परिचालक
सफल उम्मेदवार :
|
क्र.स. |
नाम थर |
ठेगाना |
|
१ |
शुष्मा बिस्वकर्मा |
सहिद लखन गापा-७, बुंगकोट, गोरखा |
वैकल्पिक उम्मेदवारहरु :
|
क्र.स. |
नाम थर |
ठेगाना |
|
१. |
समिता श्रेष्ठ |
गण्डकी गापा-४, फुजेल, गोरखा |
नोट : सफल उम्मेदवारलाई मिति २०८२ साउन ३० गते सम्म आवश्यक सक्कल कागजातहरू (नागरिकता, शैक्षिक प्रमाणपत्रहरु, PAN, अनुभव पत्र, तालिम पत्र , आदि ) पेश गरी नियुक्ती लिनको लागी यस कार्यालयमा उपस्थित हुन जानकारी गराईन्छ ।
छनोट समिति
If you would like to get in touch, please fill out the form.
The Maya-Prem Memorial Trust is a dedicated non-profit organization committed to uplifting and empowering underprivileged communities through targeted initiatives in education, healthcare, and social welfare. Established in honor of Maya-Prem, whose life was marked by compassion and service to others, the Trust seeks to continue her legacy by making a meaningful impact on the lives of those in need.
© Copyright 2026 MPMT. All Rights Reserved.
Designed by Bitmap I.T. Solution Pvt. Ltd.