यस माया – प्रेम स्मृति प्रतिष्ठान गोरखा जिल्लामा दर्ता भएको एक राष्ट्रिय गैरसरकारी संस्था हो । यस सस्थाले गत एक दशक देखि गोरखाको दक्षिणी भागमा निम्न स्तरका समुदायहरूमा सामाजिक, आर्थिक स्तर सुधार गर्ने उद्देश्यका साथ कार्यक्रम गर्दै आएको छ । यस संस्थाको उद्देश्यको निम्ति स्थानीय स्रोत र सीपको उपयोग गर्दै कृषि, शिक्षा र युवा विकास जस्ता क्षेत्रमा पिछडिएका समुदायहरूको दिगो विकासमा योगदान पुर्याउदै आएको छ ।

If you would like to get in touch, please fill out the form.
The Maya-Prem Memorial Trust is a dedicated non-profit organization committed to uplifting and empowering underprivileged communities through targeted initiatives in education, healthcare, and social welfare. Established in honor of Maya-Prem, whose life was marked by compassion and service to others, the Trust seeks to continue her legacy by making a meaningful impact on the lives of those in need.
© Copyright 2026 MPMT. All Rights Reserved.
Designed by Bitmap I.T. Solution Pvt. Ltd.